८ बैशाख २०८२, सोमबार

जीवनशैली


घुमाउनेमा बस दुर्घटना, १७ जना घाइते (अपडेट)

चितवन: नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको घुमाउनेमा आज आइतबार बिहान बस दुर्घटना हुँदा घाइते...

रामेछाप पहिरोमा बेपत्ता ६ जनाको शव भेटियो (अपडेट)

रामेछाप: रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता...

कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु, हजुर आमा घाइते

कैलाली:कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गौरीगंगा...

मानवेचविखन रोकथामका लागि नेपाल र भारतका सुरक्षा अधिकारीको समन्वयात्मक बैठक  सम्पन्न

नेपालगञ्ज : खुला सीमानाका कारण सीमा नाकाबाट भइरहेको मानवेचविखन रोकथामका लागि नेपाल र भारतका सुरक्षा...

नेपालगञ्जले व्यवस्थापन गर्दै छाडा पशुचौपाया

नेपालगञ्ज : नेपालगञ्ज उपहानगरपालिकाले नगरमा छाडा छाडिएका पशुचौपाया व्यवस्थापन गर्न थालेको छ...

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज विरुडा पञ्चमी मनाइँदै

कञ्चनपुर: सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि...

देशभर ९८.५ प्रतिशत रोपाइँ

कोहलपुर,बाँके:कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष १३ लाख ७८ हजार ६११ हेक्टर क्षेत्रफलमा...

मर्स्याङ्दीमा २७ जनाले गुमाए ज्यान, घाइते १६ जनालाई ल्याइयो काठमाडौँ (अपडेट)

दमौली: तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर...

नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम

नेपालगञ्ज:सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान...