१० मंसिर २०८१, सोमबार

मुख्य समाचार


लुम्बिनी ,कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा

बाँके\देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा...

आज ११ आश्विन २०८१ शुक्रवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक...

सप्तकोसीमा वस खस्यो २० जनाको उद्धार

कोसी:सप्तकोसी नदीमा बस खसेको छ। बिहीबार बेलुकी कोसी ब्यारेजबाट सप्तकोसी नदीमा बस खसेको हो। विराटनगरबाट...

प्राधिकरणले भन्यो– भोलि र पर्सि रात्रिबस नचलाउनू, धान नकाट्नू

बाँके:राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि ९असोज ११ र १२० रात्रिकालीन...

नेपालगञ्जको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइने

नेपालगञ्ज:  नजिकिएका चाडपर्वहरूलाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई...

कञ्चनपुरमा खडखडे खेल्नेलाई समात्न गएको प्रहरी टोलीमाथि आक्रमण

कञ्चनपुर:कञ्चनपुरमा डिउटीमा खटिएका प्रहरी निरीक्षकसहितको टोलीमाथि आक्रमण भएको छ। बुधबार राति...

वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग बिहानैदेखि बन्द

सुर्खेत:वर्षाका कारण गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ। कालिकोटको शुभकालिका गाउँपालिका...

बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्दै राप्ति गाउँपालिका

दाङ: दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्नेलाई पुरस्कृत गर्ने...

३६ घण्टा लामो निर्जल र निराहार उपवासपछि मधेसका विभिन्न ठाउँमा मनाइने जितिया पर्व सम्पन्न

कोहलपुर,बाँके: मिथिलाञ्चललगायत मधेसका विभिन्न ठाउँमा मनाइने जितिया पर्व ३६ घण्टा लामो निर्जल...