११ मंसिर २०८१, मंगलवार

मुख्य समाचार


आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना, चार प्रदेशमा वर्षा हुँदै

कोहलपुर,बाँके:हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही...

आज ०४ भाद्र २०८१ मंगलवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग...

नेपालगञ्जवाट सुर्खेत जाँदै गरेको फोर्स गाडी दुर्घटना १२ यात्रु घाईते

सुर्खेत: सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । नेपालगन्जबाट वीरेन्द्रनगर...

मनसुनजन्य बाढीपहिरोमा परेर १९० जनाको मृत्यु, २३८ घाइते

काठमाडौँ : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा...

नेपालगन्ज म्याराथनको १०औँ संस्करण आउँदो मङ्सिर २२ गते

नेपालगन्ज:नेपालगन्ज म्याराथनको १०औँ संस्करण आउँदो मङ्सिर २२ गते आयोजना हुने भएको छ । म्याराथन...

पहिरोमा परी जाजरकोटका एकै परिवारका तीन जनाको मृत्यु

जाजरकोट:जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको...

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन एमाले-कांग्रेससहित सत्ता साझेदार दलको ह्वीप

दाङ:लुम्बिनी प्रदेशमा सत्तारुढ नेकपा एमाले, नेपाली कांग्रेससहितका सत्ता साझेदार साना दलहरूले...

देशभरि कुल रोपाइँ हुने क्षेत्रफलको ९९ प्रतिशतभन्दा धेरै धान रोपाइँ

काठमाण्डौ:यसवर्षको धान रोपाइँ लगभग सकिएको छ । अब केही ठाउँमा मात्रै रोपाइँ बाँकी रहेको कृषि मन्त्रालयले...

बबई र हर्रेको बिच खोलामा रुख ढलेर तारमा क्षति पुगेपछि दुई दिनदेखि कर्णाली अन्धकारमा

कोहलपुर,बाँके :कर्णाली प्रदेशमा दुई दिनदेखि विद्युत् अवरुद्ध भएको छ । कोहलपुर-सुर्खेत ३३ केभी प्रसारण...