१२ श्रावण २०८१, शनिबार

बाँकेमा ४१ जना कोरोना संक्रमित पुष्टी
  • न्युज मानसराेवर

बाँके बैजनाथ \ बाँकेको भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा ४१ जना कोरोना संक्रमित पुष्टी भएको छ।

आस्पतालले सार्वजनिक गरेको विवरणअनुसार कोरोना पुष्टि भएका व्यक्तिहरु अघिकाङ्स बर्दिया मधुबन र राजापुरका रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा तीन ठाउबाट कोरोना प्रशिक्षण भएपनि कोहलपुर मेडिकल कलेज र बागेस्वरी ल्याबको रिपोट भने अहिले सम्मा आएको छैन।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech