१३ बैशाख २०८१, बिहीबार

साँस्कृतिक देउसी भैलो नखल्न वडाले जारी गर्यो सार्वजनिक सुचना
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिका वडा न ५ ले शुभ दिपावलीको अवसरमा साँस्कृतिक देउसी भैलो नखल्न तथा पटका नपट्काउन अनुरोध गरेको छ । वडान ५ ले एक सुचना प्रकाशित गर्दै उक्त जानकारी गराएको हो ।

वडा अध्यक्ष मन बहादुर खत्री द्धारा हस्ताक्षर गरीएको उक्त सुचनामा हिन्दुहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा आम बैजनाथका नेपाली नागरिक, राजनितिक दल जनप्रतिनिधि बुद्धिजिवी युवा पत्रकार लगाएतमा शुभकामना व्यक्त गद्र्रै कोरना संक्रमण विरुद्ध लडाइमा  विजय हुने   क्षमता प्रदान   सबैमा  विकास हुने छ भन्ने  विश्वास समेत व्यक्त गरिएको छ ।

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech