८ बैशाख २०८१, शनिबार

नगपालिकाले उद्घाटन गर्यो आधारभूत स्वास्थ कार्यालय
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोहलपुर नगरपालिका कार्यालयले नागरिकहरुको आधारभूत स्वास्थ्य सेवा लाई मध्यनजर गर्दै आधारभूत स्वास्थ सेवा केन्द्रको  विस्तार गरेको छ ।
कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले कोहलपुर वडा न १२ मा आधारभूत स्वास्थ कार्यालय उद्घाटन गरे ।

नागरिकको आभारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ सेवा केन्द्रको स्थापना गरिएको मेयर रावतले बताए । उत्घाटन कार्यक्रममा कार्यपालिका सदस्य नारायणी वली वडा सदस्य कोहलपुर नगर स्वास्थ शाखका प्रमुख राजनितिक दल लगाएतको सहभागिता रहेको थियो ।  तस्विर सौजन्यःवडा कार्यालय

 

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech