१६ चैत्र २०८०, शुक्रबार

ललितानिवास प्रकरण : अदालतमा हाजिर भएका पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटे
  • न्युज मानसराेवर

८ मंसिर, काठमाडौं । ललिता निवास प्रकरणमा विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो ।

पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार अदालतमा हाजिर भएका थिए । उनी सोमबार नै साधारण तारेखमा छुटेका छन् ।  अनलाइन खबर

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech