११ बैशाख २०८१, मंगलवार

भेरीको परीक्षणमा १८ संक्रमित थपिए
  • न्युज मानसराेवर

बाँके नेपालगञ्ज ।  भेरी अस्पतालको परीक्षणमा बाँके आठसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७३ जनाको नमुना परीक्षण गर्दा बाँकेका १८ सहित अन्य जिल्लाका गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालले शुक्रवार जारी गरेको सूचनाअनुसार हालसम्म प्राप्त ४९ हजार ४ सय २२ जनाको स्वाब परीक्षण गर्दा ३ हजार ४ सय ४२ जनामा कोरोना देखिएको छ । कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ ।

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech