१६ चैत्र २०८०, शुक्रबार

७२ वर्षिय बृद्धको भेरी अस्पतालमा मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   कोरोनाको उपचारका लागि बाँके आएका  एक ब्यक्तिको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्ज भर्ना गरीएका बारबर्दिया नगरपालिका १० का ७२ वर्षिय बृद्धको  शुक्रबार बेलुका मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन मानव नेपालीका अनुसार मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएका ती ब्यक्तिलाई २७ गते बेलुका भेरी अस्पतालको कोरोना विशेष वार्डमा भर्ना गरीएको थियो ।

अस्पतालमा भर्ना गरेर रोगको प्रकृती अनुसार उपचार विधि अपनाईरहेकै अवस्था शुक्रबार बेलुका ८ः२० बजे उनको मृत्यु भएको नेपालीले पुष्टि गरेका छन ।

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech