१२ बैशाख २०८१, बुधबार

संसद विघटनको सिफारिस गर्ने सरकारको निर्णय
  • न्युज मानसराेवर

काठमाडौं- सरकारले संसद बिघटनको सिफारिस गरेको छ। आइतबार विहान बसेको मन्त्रिपरिषद बैठकले संसद बिघटनको सिफारिस गरेको ऊर्जामन्त्री वर्षमान पुनले पुष्टि गरे।

मन्त्रिपरिषदको बैठकले संसद बिघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो।  नेपाल लाइभ

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech