७ बैशाख २०८१, शुक्रबार

बाँकेमा कोरोनाबाट पहिलो पटक इसाई अगुवाको मृत्यु

नेपालगंज १० ट्राफिक चोक निवासी ८४ वर्षिय सुर्य प्रसाद श्रेष्ठ रहेका छन ।

  • न्युज मानसराेवर

बाँकेमा पहिलो पटक इसाई समुदायका अगुवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगंज १० ट्राफिक चोक निवासी ८४ वर्षिय सुर्य प्रसाद श्रेष्ठ रहेका छन ।

उनको आज दिउँसो इसाई ९ख्रीष्टियन० परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त श्रेष्ठ नेपालगंज १२ मा रहेको स्थानीय ज्योति चर्चका अगुवा समेत हुन ।

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech