६ बैशाख २०८१, बिहीबार

भेरी अस्पतालको परिक्षणमा थप ५१ जनामा कोरोना पुष्टि

प्रयोगशालामा परिक्षण गरिएका ३०१ स्वाबको नमुना मध्ये ५१ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

  • न्युज मानसराेवर

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेसहितका थप ५१ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका ३०१ स्वाबको नमुना मध्ये ५१ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।अस्पतालले सोमलबार बेलुकी ५:५५ बजे जारी गरेको अद्यावधिक अनुसार बाँके, बर्दिया, सुर्खेत, कैलाली लगायतका जिल्लाका थप ५१ जनामा कोरोना पुष्टि भएको हो ।

  • २६ आश्विन २०७७, सोमबार प्रकाशित

  • Nabintech