१५ चैत्र २०८०, बिहीबार

गुरुङ दम्पतिलाई कोरोना संक्रमण

नेकपा नेता तथा सांसद यशोदा सुवेदी गुरुङलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

  • न्युज मानसराेवर

सत्तारुढ नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण भएको छ । आइतबार स्वाब दिएका गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

गुरुङसँगै उनकी श्रीमती नेकपा नेता तथा सांसद यशोदा सुवेदी गुरुङलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दुवै जनाको स्वास्थ्य सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

  • २७ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech