१२ श्रावण २०८१, शनिबार

नेपालले कोभ्याक्स कार्यक्रममार्फत ४० लाख डोज मोर्डना खोप पाउने
  • न्युज मानसराेवर

बाँके। नेपालले कोभ्याक्स कार्यक्रमअन्तर्गत ४० लाख डोज मोर्डना खोप पाउने भएको छ। कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा उक्त खोप पाउने भएको हो। यसरी खोप पाउने नेपाल विश्वकै दोस्रो मुलुक बनेको छ। यस सम्झौतासँगै नेपालको कोभिड(१९ विरूद्धको खोपको पुँजीको विविधीकरण र सुदृढीकरण भएको छ। कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल सुरुवाती देशहरुमध्येको एक हो।

  • ३० श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech