१२ श्रावण २०८१, शनिबार

आज देशभर निको भए १ हजार ३२० जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके।आज देशभर १ हजार ३२० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर निको हुने कोरोना संक्रमितको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ। हाल नेपालमा कोरोना संक्रमित निको हुने दर ९३.२ रहेको मन्त्रालयले जनाएको छ। अर्कातिर, देशभर हालसम्म कुल ८ लाख ५ हजार १९० जनामा कोरोना पुष्टि भएको छ।

  • ३० श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech