१२ श्रावण २०८१, शनिबार

अफगानिस्तानमा बाँके बाट काेही गएका छन ?
  • न्युज मानसराेवर

बाँके।जिल्ला प्रशासन बाँकेले अफगानिस्तानमा  बाँँके जिल्ला बाट राेजगारि ,व्यापार वा अन्य व्यवसाय गर्नाका लागि गएकाहरूकाे संख्या विवरण लिने भएकाे  छ।सायक  प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले हस्ताक्षर गरेकाे सुचनामा उक्त विषय उल्लेख्य गरिएको छ।         

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech