१२ श्रावण २०८१, शनिबार

भेरोसेल खोप सेवा शुरु गर्दै कोहलपुर नगरपालिका

नगरपालिकाले यही भाद्र ७ र ८ गते गरी भेरोसेल खोप अभियान संचालन गर्ने भएको हो ।

  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकाले भेरोसेल खोप सेवाको दोस्रो अभियान संचालन गर्न लागेको छ । नगरपालिकाले यही भाद्र ७ र ८ गते गरी भेरोसेल खोप अभियान संचालन गर्ने भएको हो । खोप अभियान नगरपालिकाका १५ वटै वडामा संचालन गरिने कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र बहादुर केसीले जानकारी गराएका छन। खोप सेवा लिन तोकिएका  सम्बन्धित वडाका स्वास्थ्य संस्थाहरु बाट मात्र सेवा लिनु पर्ने छ ।

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech