काेहलपुर। काेहलपुर नगरपालिकामा आज १४ जना काेरना संक्रमित निकाे भएका छन ।
पछिल्लो समय काेहलपुरमा काेरना संक्रमित निकाे हुने संख्या सुधार छ काेहलपुर नगरपालिका काेभिड १९फाेकल पर्सन गेहराज खनालले भनेका छन।
तर अझै सामाजिक दुरी पालना का साथै स्वास्थ्य मापदण्ड पालना गर्न आवश्यक छ खनालले भने ।
काेहलपुरमा आज ६ पुरूस ८ महिला संक्रमण मुक्त भएका छन ।
अब काेहलपुरमा ७७ जना काेरना संक्रमित हाेमआइसाेलेसनमा उपचाररत छन।