१२ श्रावण २०८१, शनिबार

भाेलि नगरकाे सार्वजनिक बिदा
  • न्युज मानसराेवर

काेहलपुर । कोहलपुर नगरपालिकाले भोली  (भदौ २४ गते) सार्वजनिक बिदा दिने भएको छ ।

महिलाहरुको ठुलो पर्व हरितालीका तिजको अवसरमा भोली एक दिन सार्वजनिक बिदा दिन लागिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र बहादुर केसीले जानकारी दिए ।

कोहलपुर नगरपालिका कार्यालयले बुधबार एक सूचना जारी गर्दै कोहलपुर नगरपालिका मातहतका सबै विषयगत शाखा तथा वडा कार्यालयहरु बन्द रहने जनाएको हो ।

  • २३ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech