१२ श्रावण २०८१, शनिबार

गाउँपालिकाकाे भाेलि सार्वजनिक बिदा
  • न्युज मानसराेवर

बैजनाथ। बैजनाथ गाउँपालिकाले भोली  (भदौ २४ गते) सार्वजनिक बिदा दिने भएको छ ।

महिलाहरुको ठुलो पर्व हरितालीका तिजको अवसरमा भोली एक दिन सार्वजनिक बिदा दिन लागिएको बैजनाथ गाउँपालिका याेजना अधिकृत डाेटी नेपालीले जानकारी दिए ।

बैजनाथ गाउँपालिका  कार्यालयले बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाका  मातहतका सबै विषयगत शाखा तथा वडा कार्यालयहरु बन्द रहने जनाएको हो ।

  • २३ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech