कोहलपुर । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखालाई इनरुडेक बाँकेले पल्स अक्सिमिटर होम कियर ब्याग हस्तान्तरण गरेको छ।
आड्रा नेपालको आर्थिक सहयोगमा इनरुडेक बाँकेले उक्त पल्स अक्सिमिटर होम कियर ब्याग सहयोग गरेको हो ।
ओमआइसोलेसन रहेका विरामीहरुको उपचारमा पल्स अक्सिमिटर होम कियर ब्यागले सहयोग हुने नगर कोभिड १९ फोकल पर्सन गेहराज खनालले बताएका छन ।
इनरुडेक बाँकेले ७२ वटा पल्स अक्सिमिटर होम कियर ब्याग हस्तान्तरण गरेको हो ।