१० जेष्ठ २०८२, शुक्रबार

कोहलपुरमा आज संक्रमित संख्या ३९ मा यथावत
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिका आज कोरना संक्रमित ३९ संख्यामा यथावत रहेको छ ।

आज एक जना महिलामा कोरना संक्रमण देखा परेको थियो भने एक जना महिला संक्रमण मुक्त भएकी थिइन ।

पछिल्लो समय कोहलपुरमा कोरना संक्रमित संख्या उच्च नदेखिएतापनि औषत रुपमा अझै संक्रमण दर घटेको भने होइन ।’ कोहलपुर कोभिड १९ फोकल पर्सन गेहराज खनालले भनेका छन। हाल ३९ जना संक्रमित होमआइसोलेसमा उपचाररत रहेको बताइएको छ।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech