७ बैशाख २०८२, आईतवार

जंगली राजा राउटे दशैं खर्च जोह गर्न कोहलपुर नगरपालिका
  • न्युज मानसराेवर

कोहलपुरः कोहलपुर नगरपालिकामा राउटे मुखिया भद्र बहादुर शाही समुहले दशैं खर्चका लागि नगर प्रमुख (एल्बी) लुट बहादुर रावतसँग भेटघाट गरेका छन। राउटे समुहले मेयर रावत सँग दशैं खर्चमा खसी उपलब्ध गराउन  माग गरेका हुन।

मेयर रावतले राउटे समुहदायलाई दशैं खर्च खसी खरिदका लागि नगद दश हजार उपलब्ध गराएका छन’। कोहलपुर नगरपालिका आर्थिक विकास समिति संयोजक डिल बहादुर परियारले भने ‘। मेयर रावत सँग राउटे मुखिया भद्र बहादुर शाही समुहले तस्विर समेत खिचेका छन।

तस्विरमा  राउटे मुखिया भद्र बहादुर शाही  समुह सदस्य आर्थिक वि.स संयोजक डिल बहादुर परियार पत्रकार विष्णु वेलबासे  
जंगली जीवनमा रमाउने रावटे समुदाय पछिल्लो समय दशैं खर्च जोह गर्नाका लागि केन्द्रिय राजधानी काठमाडौँ र स्थानीय तहहरुमा खसी माग्दै हिडिरहेका छन।

 

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech