१२ श्रावण २०८१, शनिबार

अब कोहलपुरमा १३ जना मात्र संक्रमित
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिका भित्र कोरना संक्रमित संख्या घटेको छ । पछिल्लो सयम कोहलपुरमा कोरना संक्रमित संख्या १३ मा झरेको हो । आज कोहलपुरमा २ जना संक्रमण मुक्त भएका छन । संक्रमित १३ जना होमआइसोलेसमा उपचाररत छन कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराए ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech