१२ श्रावण २०८१, शनिबार

बर्दियामा चितुवाले २२ वटा बाख्रा मार्‍यो
  • न्युज मानसराेवर

बर्दिया। गुलरिया नगरपालिका—५ सन्तोषी टोलमा रहेको वृष पशुपंक्षी तथा बाख्रापालन फार्ममा चितुवाको आक्रमणबाट २२ वटा बाख्रा
मरेका छन् । सन्तोषी सामुदायिक वनबाट आएको चितुवाले चन्द्रकान्त पौडेलको फार्मको बाख्रा मारेको प्रहरी निरीक्षक गोपाल पौडेलले जनाए । सन्तोषी सामुदायिक वनमा दुई वटा चितुवा रहेको अनुमान वन कार्यालयको रहेको छ ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech