कोहलपुरः कोहलपुर नगरपालिकामा आज २ जनामा कोरना संक्रमण देखा परेको छ ।
पछिल्लो समय कोहलपुरमा कोरना सक्रमित संख्यामा गिरावट आएको छ ।
आज सक्रमित १५ मा पुगेको हो । संक्रमित २ जना पुरुष छन।
संक्रमित सबै होमआइसोलेसमा उपचाररत छन।