१२ श्रावण २०८१, शनिबार

आज २ जना संक्रमित थपिए कोहलपुरमा
  • न्युज मानसराेवर

कोहलपुरः कोहलपुर नगरपालिकामा आज २ जनामा कोरना संक्रमण देखा परेको छ ।
पछिल्लो समय कोहलपुरमा कोरना सक्रमित  संख्यामा गिरावट आएको छ ।

आज सक्रमित १५ मा पुगेको हो । संक्रमित २ जना पुरुष छन।

संक्रमित सबै होमआइसोलेसमा उपचाररत छन।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech