७ जेष्ठ २०८२, मंगलवार

बाँकेमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि
  • न्युज मानसराेवर

बाँके।  बाँकेमा आज थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९४ नमुना परीक्षण गर्दा थप १७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ११, मेडिकल कलेज कोहलपुरमा ४ र बागेश्वरी ल्याबमा २ जना गरि १७ जनामा भाइरस संक्रमण देखिएको हो ।

ती मध्य बाँकेका ६ जना छ्न । यो संगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २१९ पुगेको छ ।

आज थप ७ जना डिस्र्चाज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८१० पुगेको छ । अस्पतालमा तीनजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ५ जना सिकिस्त र २२ जना मध्यम छन् ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech