१२ श्रावण २०८१, शनिबार

काेहलपुरमा जेष्ठ नागरिक सम्मान
  • न्युज मानसराेवर

काेहलपुर ।  कोहलपुर नगरपालिकाले १५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

कोहलपुर नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ३१ औं अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारी कोहलपुर नगरपालिकाका १५ वटा वडाका एक एक जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा काेहलपुर नगरपालिका उपमेयर सन्जु कुमारी थारू वडा अध्यक्ष लगाएको सहभागी रहेकाे थियाे ।

  • १५ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech