७ जेष्ठ २०८२, मंगलवार

नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा लिए शपथ
  • न्युज मानसराेवर

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नवनियुक्त भएका मन्त्रीहरूले राष्ट्रपति कार्यालय ​शितलनिवासमा शपथ लिएका छन् । मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट र राज्यमन्त्रीहरूले प्रधानमन्त्री देउवाबाट शपथ लिएका हुन् ।

देउवाले शुक्रवार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech