१२ श्रावण २०८१, शनिबार

खेलकुद मन्त्रीको प्रेस संयोजकमा बाँकेका शर्मा नियुक्त
  • न्युज मानसराेवर

बाँके \नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष संगिन शर्मा नेपाल सरकार खेलकुद मन्त्रालयका मन्त्री महेश्वर जंग गहतराज (अथक) का प्रेस संयोजकमा नियुक्त भएका छन । बाँके कोहलपुर नगरपालिका वडा न १० निवासी शर्मा काँचुली खबरमा कार्यकारी सम्पादकको भूमिकामा कार्य सम्पादन गर्दै आइरहेका छन। शर्मा  बाँके प्रेस सेन्टर नेपालका सचिव समेत हुन।

संयोजक शर्माले  संक्षित कुरा गर्दै खेलकुद क्षेत्रको विकासमा समग्र पत्रकारहरुको भूमिकालाई फराकिलो  बनाउन आफु  क्रियाशिलत हुने बताए ।

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech