१२ श्रावण २०८१, शनिबार

बाँकेमा बिहीवार १ जनामा मात्र कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\बाँकेमा बिहीवार १ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षणल गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्यावमा ८ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहीवार बर्दियाका एक जनामा संक्रमण पुष्टि भएको हो । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३८९ पुगेको छ ।

यस्तै बिहीवार थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ९ पुगेको छ । यस्तै ७ जना सिकिस्त र ६ जना मध्यम विरामीको उपचार भईरहेको छ भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

  • ११ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech