७ जेष्ठ २०८२, मंगलवार

यसो गरे मौसमी रुघाखोकीबाट बच्न सकिन्छ
  • न्युज मानसराेवर

बाँके\नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिशियन डा. आलोक ढुंगेलले जाडोको सिजन शुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भनेका छन्। उनले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले स्वास्थ्य सतर्कता अपनाउन पनि आग्रह गरेका छन्। भाइरसबाट बच्नको लागि झोलिलो खानेकुरा खान र भ्याक्सिन अनिवार्य लगाउनु पर्ने उनको भनाई छ।

  • २४ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech