१२ श्रावण २०८१, शनिबार

काेहलपुरमा शाह माथि श्रेष्ठ द्वारा हातपात
  • न्युज मानसराेवर

काेहलपुर । जारी नेपाली कांग्रेसकाे १४ ओै महाधिवेशनकाे काेहलपुर नगर अधिवेशनमा सभापति उम्मेदवार विरेन्द शाह माथि हातपात गरिएकाे छ । शाह लाई अर्का उम्मेदवार श्रेष्ठले हातपात गरेकाे नेपाली कांग्रेस का युवा  नेता पुर्ण आचार्यले सामाजिक संजालमा उल्लेख्य गरेका छन । आचार्यले सामाजिक संजालमा चुनाैति समेत दिईएका छन । उनले आफ्नो समूह भेरी शीत भण्डार मा रहेको र दम भए आउन अर्को समुह लाई चुनाैति समेत दिएका छन । यस विषयमा ईलाका प्रहरी कार्यालय प्रमुख रबिन्द खनाल सँग कुरा बुझ्न खाेज्दा टेलिफोन उठाएनन।

  • ३ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech