७ बैशाख २०८२, आईतवार

जाडोका लागि ३ अर्बको तयारी कपडा आयात
  • न्युज मानसराेवर

बाँके\ व्यापारीहरूले जाडो मौसमका लागि आवश्यक पर्ने करीब ३ अर्ब रुपैयाँ बराबरको तयारी कपडा आयात गरेका छन् । व्यापारीहरूले चीन र भारतलगायत देशबाट उक्त मूल्य बराबरको जाडोका कपडाको आयात गरेको बताएका  छन् ।

देशका सबैजसो भागमा जाडो बढ्दै गएपछि बजारमा बाक्लो तथा न्यानो कपडाको माग बढ्दै गएको छ । नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति तथा लामो समयदेखि नेपाल चीन व्यापारमा संलग्न दिलसुन्दर श्रेष्ठले नेपालमा जाडो मौसमका लागि हरेक वर्ष करीब ३ अर्ब रुपैयाँ बराबरको लत्ताकपडा आयात हुुने गरेको बताए । आर्थिक अभियानमा खबर छ ।

  • ५ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech