२३ बैशाख २०८२, मंगलवार

एमाले अध्यक्षमा केपी ओलीको उम्मेदवारी दर्ता
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

१०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत शुरू भएको उम्मेदवारी दर्तामा ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि भीम रावलले समेत अध्यक्ष पदमै उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष ओलीले सहमतिका लागि पदाधिकारी र सदस्यहरू प्रस्ताव गरेपनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको छ ।

  • १३ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech