बाँके\प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार भएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो ।
प्रधान न्यायाधीश राणाले आइतवार जेठी छोरी श्रृष्टी रावल राणालाई कोभिड भएपछि आफैंले एपिएफ अस्पतालमा लिएर गएका थिए ।
त्यहीँबाट उनी कन्ट्याक्ट ट्रेसिङमा परेको पारिवारिक स्रोतले जनाएको छ ।