२४ बैशाख २०८२, बुधबार

५३ जिल्ला र १५५ निर्वाचन क्षेत्रमा सकियो कांग्रेसको अधिवेशन
  • न्युज मानसराेवर

बाँके\ नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत  हालसम्म  ५३  जिल्लामा  जिल्ला  अधिवेशन  र  १५५  सङ्घीय  निर्वाचन  क्षेत्रमा  क्षेत्रीय  अधिवेशन सकिएको छ ।
अब महाधिवेशन सुरु हुन ११ दिन मात्रै बाँकी रहँदा अधिकांश जिल्ला तथा क्षेत्रीय अधिवेशनमार्फत पार्टीमा नयाँ नेतृत्व चयन भएको हो ।
काँग्रेसको  केन्द्रीय  निर्वाचन  समितिका  सचिव  तथा  अधिवक्ता जगन्नाथ श्रेष्ठले २४ जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रमध्ये १० क्षेत्रमा अधिवेशन हुने क्रम जारी छ ।
प्रदेश २ का आठवटा जिल्लाका साथै चितवन, नवलपुर, मकवानपुर, सिन्धुपाल्चोक रसुवालगायतका जिल्लामा निर्वाचन हुन बाँकी छ । गोरखापत्रमा खबर छ।

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech