१२ श्रावण २०८१, शनिबार

हेफरको तीन दिने तालिम बैजनाथमा सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ\हेफरको तिन  दिने तालिम बैजनाथमा सम्पन्न गरिएको छ ।  बैजनाथ गाउँपालिका वडा न.२का सरस्वती महिला समुहलाई उक्त तिन दिने हेफर आधारशिता तालिम दिइएको  थियो ।  बैजनाथ गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा बैजनाथ गाउँपालिकामा वडा न १ देखी वडा न ८ सम्म परियोजना संचालन छ ।

तिन दिने तालिमको समापन कार्यक्रममा वडा न २ का वडा सदस्य राजाराम चौधरी उत्पीडित सामुदायिक विकास केन्द्रका निर्देशक रबि रोकाया लगाएतको सहभागिता रहेको थियो । तिन दिन सम्म तालिमको सहजीकरण सहजकर्ता आकाश रुचाल, गंगा वली र मालती रुचालले गरेका थिए ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech