१२ श्रावण २०८१, शनिबार

जेष्ठ नागरिकलाई बर्दिया धार्मिक भम्रण
  • न्युज मानसराेवर

कोहलपुर \  बालाचतुद्धर्शी उपलक्ष्यमा जेष्ठ नागरिकहरु लाई  बर्दियाको केदारेश्वरधामको भ्रमण गराइएको छ।

कोहलपुर स्थित जेष्ठ नागरिक मञ्चको आयोजनामा जेष्ठ नागरिकलाई भम्रण गराइएको हो ।

जेष्ठ नागरिक मञ्चले ७० जना जेष्ठ नागरिक महिला  पुरुषहरुलाइ  धार्मिक स्थलको भ्रमण गराएको जेष्ठ नागरिक मञ्चकीअध्यक्ष डम्बर कुमारि घिमिरेले जानकारी गराइन।

भ्रमण प्रश्चात जेष्ठ नागरिक पार्कमा रमाइलो कार्यक्रम एव भोजन गराइएको सामाजिक  अभियन्ता हरिप्रसाद पौडेलले जानकारी गराएका छन । पार्कमा साप्ताहिक रुपमा भजन कृतन, सामाजिक सेवा लगायतका क्षेत्रमा जेष्ठ नागरिक मञ्च विभिन्न गतिविधि संचालन गर्दै आइरहेको छ ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech