६ असार २०८२, शुक्रबार

नेपालगन्जका मेयर राणा राप्रपाको महामन्त्री निर्वाचित
  • न्युज मानसराेवर

बाँके\ राष्ट्रिय प्रजातन्त्र पार्टीको  महामन्त्रीमा बाँकेका डा. धवलशम्शेर राणा विजयी भएका छन् ।

लिङदेन पक्षका राणाले सर्वाधिक २२२१ भोट ल्याएर महामन्त्रीमा विजयी भएका हुन् ।

उनी नेपालगन्ज उपमहानगरपालिकाका मेयर हुन् । पदाधिकारीमा कमल थापा पक्षका उम्मेदवारहरु विजयी हुँदा महामन्त्रीमा भने राणा सर्वाधिक मतका साथ विजयी भएका हुन् ।

  • १९ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech