१५ चैत्र २०८०, बिहीबार

बाँकेमा २ संक्रमित थपिए, १ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा बुधवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्ज र बागेश्वरी ल्यावमा एकएक जनागरी दुईजनामा भाइरस संक्रमण पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् ।

योसँगै जिल्लामा कसल संक्रमितको संख्या १८ हजार ४ सय ६७ पुगेको छ । यस्तै १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय १६ पुगेको छ ।

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech