७ बैशाख २०८१, शुक्रबार

१५ नर्सिङ कलेजको भर्ना रोकियो
  • न्युज मानसराेवर

बाँके\ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८/०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले तत्काल भर्ना नलिन परिषद्लाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा हिजो बुधबार सीटीईभीटीले सार्वजनिक सूचना जारी गरी विद्यार्थी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

  • २३ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech