१२ श्रावण २०८१, शनिबार

एमाले केन्द्रीय सदस्यमा लालबाबु पण्डितदेखि दुर्गा प्रसाईंसम्म मनोनीत
  • न्युज मानसराेवर

काठमाडौँ\नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले केन्द्रीय सदस्यहरू मनोनीत गरेको छ । एमालेले आइतवार १० प्रतिशत सदस्य मनोनीत गरेको हो ।

मनोनीत हुनेमा लालबाबु पण्डित, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, विद्यार्थी नेता ऐन महरलगायत छन् ।

  • २६ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech