६ बैशाख २०८१, बिहीबार

आज बाँकेमा ५ जना थप कोरोना संक्रमण पुष्टि
  • न्युज मानसराेवर

बाँके \ बाँकेमा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ३ वटा प्रयोगशालामा ५९ जनाको नमुना परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।

कोरोना संक्रिमत ५ जना मध्य ४ जना बाँके जिल्ला कै रहेका छन । आज मंगलबार १ जना डिस्चार्ज पनि भएका कोभिड फोकल पर्सन वलीले बताए ।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech