१३ बैशाख २०८१, बिहीबार

बाँकेमा बुधवार २ जना संक्रमित थपिए
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा बुधवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६५ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा २५ नमुना परीक्षण गर्दा १ र मेडिकल कलेज कोहलपुरमा ३१ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्यावमा ९ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएकामध्ये १ जना बाँकेका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ८१ पुगे

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech