१२ श्रावण २०८१, शनिबार

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रशिक्षण बाँकेमा शुरु
  • न्युज मानसराेवर

बाँके \लैङ्गिक  समानता तथा सामाजिक समावेशीकरण प्रशिक्षण सम्बन्धित जिल्लामा सामाजिक संघ संस्था लाई तिन दिने क्षमता अभिबृद्धि तालिम संचालन गरिएको छ । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा उक्त तालिम संचालन गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गुरु प्रसाद शर्माले सेवा प्रदायिक संघ संस्थाहरुको कार्य सम्पादन मापन गर्नाका लागि तिन दिने तालिमको  महत्व रहेको बताए ।

राम्रो संग काम गर्नु होला हामी फोन छौँ।’ प्रत्यक स्थानीय तहहरुमा उनले  भने।’  यहाँहरु नै हो।’ संघियता कार्यान्वय गराउन सहयोगी भूमिका खेल्ने शर्माले उद्घाटन कार्यक्रममा भनेका छन।

तिन दिने तालिमको सहजीकरण प्रशिक्षक कुशुम विष्टले गर्ने छन।

कार्यक्रममा ९ वटा सेवा प्रदायिक संघ संस्थाका प्रतिनिधि तथा कार्यक्रमका लागि प्रस्ताव गरेका विज्ञहरु समेत गरी कूल ३० जनाको सहभागिता रहेको लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानका योजना अधिकृत कृष्ण बहादुर विष्टले जानकारी गराए ।

  • ५ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech