११ श्रावण २०८१, शुक्रबार

वडा सदस्य वर्नवालको मृत्यु
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुर नगरपालिका वडा नम्बर १० का वडा सदस्य ओम प्रकाश वर्नवालको हृदयाघातको कारणले मृत्यु भएको छ । उनी नेपाली काँग्रेसबा निर्वाचित वडा सदस्य हुन् । सामाजिक रुपान्तरणमा क्रियाशिल वर्नवाल सधै सकारात्मक सोचका धनी थिए ।

  • ५ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech