११ फाल्गुन २०८०, शुक्रबार

नाइट्रोभ्याट सहित एक जना नियन्त्रण
  • न्युज मानसराेवर

बाँके\ बाँके प्रहरीले बाँकेको जमुनाह नाकाबाट ३ सय नाइट्रोभ्याट सहित एक जना पक्राउ परेका छन् ।

विषेश सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले दार्चुला जिल्लाका शैलेशिखर नगरपालिका ९ का १९ वर्षका नरेन्द्र विष्टलाई नियन्त्रण लिएको प्रहरीले उल्लेख गरिएको छ ।

  • ६ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech