१२ श्रावण २०८१, शनिबार

पत्रकारलाई सुत्केरी भत्ता र उपचार खर्च
  • न्युज मानसराेवर

हेटौंडा- प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारलाई औषधि खर्च र महिला पत्रकारलाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको छ। सङ्गठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ।

  • ११ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech